सल्यानमा प्रदेशसभा २ मा कांग्रेसका सुरेश अधिकारी विजयी

सल्यानमा प्रदेशसभा २ बाट उमेदवारी दिएका कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गुलावजंग शाहलाई ३ हजार ७ सय ९० मतले पछि पार्दै कांग्रेसका अधिकारी विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

कर्णाली सरकारमा गयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

काठमाडौँ- कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्...

कर्णाली सरकारमा गयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

काठमाडौँ- कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्...

कर्णाली सरकारमा सहभागी भयो कांग्रेस, चार मन्त्रीले लिए शपथ

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनःगठन गठन गरेका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् ।राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन...

कर्णाली सरकारमा कांग्रेसका चार मन्त्री बन्ने

नेपाली कांग्रेसका सांसद राजीवविक्रम शाहको नेतृत्व कर्णाली प्रदेश सरकारमा सहभागी बनेको छ । सांसद शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्नुभएको छ ।

प्रत्यक्षमा एमाले शून्य, समानुपातिकमा पहिलो

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा भर्खरै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ हार व्यहोरेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । सल्यानबाट एमाले उम्मेदवारलाई हराउँदै प्रतिनिधिसभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला, प्रदेशसभा १ (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र १ (२) मा कांग्रेसका सुरेश अधिकारी विजयी भए ।

सल्यान प्रदेशसभा २ बाट कांग्रेसका अधिकारी विजयी

एक मात्र प्रतिनिधिसभा रहेको सल्यानको प्रदेशसभा २ मा नेपाली कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् ।गएराति सम्पन्न भएको मत गणनामा अधिकारीले २० हजार ४ सय ८ मत ल्याई विजयी भएका हुन् ।

सल्यान 'ख' मा नेपाली कांग्रेसका सुरेश अधिकारी विजयी

सल्यान - सल्यान प्रदेश सभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार सुरेश अधिकारी विजयी हुनु भएको छ । अधिकारीले २० हजार ४ सय ८ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिस्पर्धी  नेकपा एमालेका पोलिटब्युरो सदस्य गुलाब जङ्ग शाहले १६ हजार ६ सय १८ मत प्राप्त गर्नुभयो । उहाँले ३ हजार ७ सय ९० मतान्तरले विजय प्राप्त गर्नुभएको हो ।

विनोद चालिसे कृती ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन

काठमाडौं : रचनाकार  विनोद चालिसेद्वारा रचनावद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ। नेपाली कांग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथा तथा विशेष अतिथीहरु श्रवण मुकारुङ, संगीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थितिमा उक्त कविता तथा गीति संग्रह विमोचन गरिएको हो।४० वटा कविता सङ्ग्रह गरिएको पुस्तक पैरवी बुकले प्रकाशन गर्नुका साथै विमोचन कार्यक्रमको संयोजन  गरे