गुलशन बने ओडिआई खेल्ने कान्छा एसोसिएट खेलाडी

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालका लागि डेब्यू गर्दै नयाँ कीर्तिमान बनाएका छन् । गुलशन ओडिआई क्रिकेट इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यू गर्ने सूचीमा तेस्रो तथा एसोसिएटतर्फ सबैभन्दा कान्छो खेलाडी बनेका छन् । गुलशनले नेपालबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू […]

सम्बन्धित सामग्री

स्टोक्स इंग्ल्यान्डको ओडिआई टोलीमा

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सलाई समेट्दै घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डसँग अर्को महिना खेल्ने चार ओडिआई सिरिजको लागि टोली घोषणा गरेकोछ । बेन स्टोक्सले गतवर्ष जुलाईमा ओडिआई क्रिकेटबाट सन्न्यास लिएका थिए । तर इंग्ल्यान्डले विश्वकप उपाधि जित्ने लक्ष्यसहित बेन स्टोक्सलाई सन्न्यास फिर्ता लिन आग्रह गरेपछि उनी ओडिआई टोलीमा फर्किएका हुन् । योसँगै आगमी अक्टोबर नोभेम्बरमा […] The post स्टोक्स इंग्ल्यान्डको ओडिआई टोलीमा first appeared on हाम्रो खेलकुद.

मुलपानीले ओडिआई मान्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी […]

नेपालले आज ५० औं ओडिआई खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औं ओडिआई खेल खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ। नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा […]

नेपालले ५० औं ओडिआई खेल टियुमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो ५० औं ओडिआई खेल घरेलु मैदान टियुमा खेल्ने भएको छ । एसिसी प्रिमियर कपमा आगमी महिना नेपालले ओमानविरुद्ध ५० औं ओडिआई खेल पूरा गर्नेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ । नेपालले ५० औं ओडिआई खेल टियु मैदानमा […]

‘हाम्रो पहिलो लक्ष्य ओडिआई मान्यता हुनेछ’- सन्दीप

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालको पहिलो लक्ष्य अव ओडिआई मान्यतालाई कायम राख्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई ४२ रनले हराएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘अन्तिम समयमा सामान्य थियो । यो जित हाम्रो लागि एकदमै महत्वपूर्ण छ । वहाँ तीन खेल […]

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

एजेन्सी – श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतसँग ३ सय १७ रनको इतिहासकै लज्जास्पद हार ब्येहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमा अल आउट भयो । ओडिआई इतिहासमा ३ सय १७ […]

नेपालको ओडिआई र टि२०आई वरीयता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई र टि२० आई दुवै विश्व वरियता खस्किएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ । नेपालको ७ खेलमा २ सय ७२ प्वाइन्ट र ३० रेटिङ अंक छ । ओमानले भने एकै पटक तीन स्थान […]

सन्दीप पहिलो पटक ओडिआई वरियतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । सन्दीप नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका […]

नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्नेछ । नेपालले […]

नेपालले दुई ओडिआई खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग पहिलो ओडिआई भदौ २० र दोस्रो ओडिआई भदौ २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ । सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत […]