नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्नेछ । नेपालले […]