एन्फाको नयाँ टिमलाई कतार एफएको बधाई

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई दिएको छ । ६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार […]

सम्बन्धित सामग्री

फिफा विश्वकपमा कतारले देखाएको सम्मानजनक व्यबहारबाट नेपाली राजदूत उत्साहित

कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले फिफा विश्वकपमा क्रममा कतार सरकार तथा जनताबाट नेपाल र नेपालीहरुप्रति देखाएको सम्मानजनक व्यबहारबाट आफूहरु उत्साहित भएको बताएका छन्। उनले बुधबार एक विज्ञप्ति जारी गर्दै सफलतापूर्वक विश्वकप सम्पन्न गरेकोमा कतारका अमिर तथा सरकार र जनतालाई बधाई पनि दिएका छन्। विश्वकपलाई सफल बनाउन नेपाली समूदायले समेत अतिथिहरुको व्यवस्थापनमा योगदान गरेको उनले स्मरण गरेका छन्।

मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

एजेन्सी – झण्डै एक महिना लामो कतार विश्वकप आइतबार अन्त्य भएको छ । अन्ततः आफ्नो अन्तिम विश्व कपमा लियोनल मेस्सी अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सफल भएका छन् । विश्वभरबाट समर्थकहरुले बधाई दिने क्रम जारी छ । जसमा ब्राजिलियन महान खेलाडी पेलेले पनि अर्जेन्टिनालाई सफलताका लागि बधाई दिएका छन् । अर्जेन्टिनालाई बधाई दिने क्रममा उनले आफ्ना […]

‘हामीले राम्रो खेल्न सकेनौं’ – कतार प्रशिक्षक सान्चेज

कतार (हाम्रो खेलकुद) – आयोजक टोली कतारका प्रशिक्षक फेलिक्स सान्चेजले फिफा विश्वकप कतार २०२२ को उद्घाटन खेलमा पराजित भएपछि आफ्नो टोलीले राम्रो खेल्न नसकेको स्वीकारेका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सान्चेजले इक्वेडर जितको हकदार रहेको बताए । ‘सुरुवातमा आज हामीसँग कुनै वहाना छैन । इक्वेडरलाई बधाई दिन चाहन्छु, उनीहरु जितको हकदार थिए । हामीले […]

बालेन र हिमानीबीच के भयो कुराकानी?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराजपरिवार सदस्य हिमानी शाहबीच भेट भएको छ। कतार राजदूतावासले काठमाडौँको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आइतबार साँझ आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो । भेटमा हिमानी शाहले बालेनलाई काठमाडौँको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको […]

एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ । ६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य […]

एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई तथा शुभकामना

काठमाडौं, १५ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ । ६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल […]

एन्फा अध्यक्ष नेम्वाङलाई क्युएफएको बधाई

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ (क्युएफए)ले बधाई दिएको छ। एफएफसीका उपाध्यक्ष समेत रहेका क्युएफएका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन्।

एन्फा अध्यक्ष नेम्वाङलाई कतारको बधाई

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ क्युएफएले बधाई दिएको छ । क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन् । ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष […]

यी हुन् विश्वकप २०२२ खेल्ने ३२ राष्ट्र, फिफा अध्यक्षले दिए बधाई

दोहा – फिफा विश्वकप कतार २०२२ का लागि ३२ राष्ट्र छनोट भइसकेका छन् । मंगलबार अल रेयान स्टेडियममा कोस्टारिकाले न्युजिल्याण्डलाई हराएपछि ३२ राष्ट्रको टुंगो लागेको हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले छनौट भएका सबै ३२ राष्ट्रलाई बधाई दिएका छन्। २१ नोभेम्बरमा चार खेलसहित विश्वकप सुरु हुनेछ। सेनेगल र नेदरल्याण्ड्सले उद्घाटन खेल खेल्ने अवसर पाएका छन् । […]

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

दोहा । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई