सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी

सर्वोच्च अदालतमा आज छवटा मुद्दाको फैसला भएको छ भने दुई मुद्दामा आदेश जारी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र सात संयुक्त इजलासमा १८८ मुद्दाको पेशी तोक्नुभएको थियो ।

सम्बन्धित सामग्री

रविविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ– रवि लामिछानेलाई राहदानी मुद्दामा कारबाही गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनवाई गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।  रविलाई राहदानी मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ताले गरेपछि त्यसविरुद्ध रिट परेको थियो। सिन्धुलीका युवराज पौडेल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट […]

चाल्र्स शोभराजको मुद्दामा कारण देखाउ आदेश जारी

केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चाल्र्स शोभराजको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो ।उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई […]

शोभराजको मुद्दामा कारण देखाऊ आदेश जारी

बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रह

प्रधानन्यायाधीशले आफ्नो इजलासबाट गरे पाँच मुद्दामा आदेश जारी

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले आफ्नो इजलासबाट पाँच मुद्दामा आदेश जारी गरेका छन्।

संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी भएको मुद्दामाथि सुनुवाइ हुँदै

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामा सुनुवाइ तोकेको छ। रिटमाथि न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र  मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको हो। भदौ १७ मा न्यायाधीश हरिप्रसाद...

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं। सर्वोच्च अदालतले महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। जनता समाजवादी पार्टी(जसपा)को आधिकाकिरता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको फैसलाविरुद्ध अन्तरिम आदेश माग्दै ठाकुरले रिट दायर गरेका थिए। बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको हो।सर्वोच्चले जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ।

जसपा आधिकारीकता मुद्धामा कारण देखाउ आदेश जारी

जनता समाजवादी पार्टी(जसपा) को आधिकारीकता विवाद बारेको मुद्धामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। महन्थ ठाकुरले दायर गरेको मुद्धामा सुनुवाई गर्दै न्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो...