प्रधानन्यायाधीशले आफ्नो इजलासबाट गरे पाँच मुद्दामा आदेश जारी

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले आफ्नो इजलासबाट पाँच मुद्दामा आदेश जारी गरेका छन्।

सम्बन्धित सामग्री

ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल निलम्बनमा नपर्ने

काठमाण्डाै – ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उहाँको सांसद पद तत्कालका लागि निलम्बनमा नपरेको हो ।आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै श्रेष्ठले दिएको रिटमाथि आज साेमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको...

उम्मेदवारी खारेज भएका गुरुङकाे आज सुनुवाइपछि निर्णय हुने

काठमाडाैँ- रुपन्देही २ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे बुधबार सुनुवाइ हुने भएकाे छ। गत बिहीबार सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियाे। सर्वोच्च अदालतले आज दुई न्यायाधीशकाे इजलासमा पेसी ताेक्नेछ। इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने […]

राजु गुरुङको मुद्दाको सुनुवाइ आज

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको छ।आज यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ। उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उनी रुपन्देही–२ मा उम्मेदवार हुने पाउने छन्। नत्र उनको उम्मेदवारी खारेज सदर हुने छ। असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको छ। स

छाडा पशुचौपायाले दुर्घटना बढ्यो

महेन्द्रनगर, १० भदौ । कञ्चनपुरका अधिवक्ता गजेन्द्र रावलले केही वर्षअघि छाडा पशु व्यवस्थापनमा ध्यान नदिएको जनाउँदै यहाँका चार पालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गरे । सार्वजनिक सरोकारको विषयमा पालिकाको छाडा पशु व्यवस्थापनमा ध्यान नदिँदा पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेको र किसानको खेतीबाली नोक्सान पुगेको जनाउँदै दायरा गरेको मुद्दामा अदालतले अन्तरिक आदेश जारी […]

छाडा पशुचौपायाले सवारी दुर्घटना बढ्दै

महेन्द्रनगर–  कञ्चनपुरका अधिवक्ता गजेन्द्र रावलले केही वर्षअघि छाडा पशु व्यवस्थापनमा ध्यान नदिएको जनाउँदै यहाँका चार पालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गरे । सार्वजनिक सरोकारको विषयमा पालिकाको छाडा पशु व्यवस्थापनमा ध्यान नदिँदा पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेको र किसानको खेतीबाली नोक्सान पुगेको जनाउँदै दायरा गरेको मुद्दामा अदालतले आन्तरिक आदेश जारी गर्दै व्यवस्थापनमा ध्यान […]

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

सर्वोच्चको फैसला : अब सन्तानले आमाको नाममा वंश छनोट गरेर नागरिकता लिन पाउने

काठमाडौं । सर्वोच्च अदालतले सन्तानले आमाको वंश छनोट गरे बाबुको पहिचान खुले पनि आमाको नामबाट मात्रै नागरिकता दिन परमादेश जारी गरेको छ । काठमाडौं महानगरपालिका–३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम उल्लेख गरी नागरिकता पाउने आदेश जारी गरेको हो । सर्वोच्चले गत २४ साउनमा तनिसी चन्दको […]

संघीय सरकारविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो। यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो।करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरे

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउड अभिनेत्री कंगना रनौत फेरि कानुनी विवादमा फसेकी छिन्। भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो। तर अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो। अदालतले कंगनालाई…