काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका पदमुक्त सांसद कृष्ण थापाको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
गण्डकी प्रदेशसभाका सभामुख, प्रदेशसभा सचिवालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले लिखित जवाफ बुझाउन विपक्षीका नाममा आदेश जारी गरेको हो।
इजलासले अन्तरिम आदेश…