बढ्दो जनसंख्याको भरणपोषण र आयात प्रतिस्थापनका लागि कृषिलाई व्यवसायीकरण र आधुनिकीकरणको बाटोमा डो-याउनुको विकल्प छैन । एसियामै पहिलो पटक भनी दाबी गरिएको कृषि कर्जा मेला यही २०७८ चैतको ९ देखि १२ सम्म भरतपुर, चितवनमा सम्पन्न भएको छ । यसअघि घरजग्गा होस् या गाडी प्रदर्शनीमा बैंकहरूले कर्जा लगानीका लागि तँछाडमछाड गर्ने गरेको दृश्य हामीले भोगेकै हो […]