प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीलाई नेपाल बारको आग्रह

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत आग्रह गरेको छ ।नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत अनुरोध गरेका छन् । मंगलबार सर्वोच्च अदालतको प्राङगणमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै उनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही २५ गते बिहीबारदेखि काठमाडौं उपत्यकाभित्रको सबै […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएसनले अल्टिमेटम दिएको छ । बुधबार (आज) अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको कार्यालय परिसरमा बोल्दै मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए । प्रधान्यायाधीश जबराले […]

सर्वोच्च अदालतमा आज पनि नेपाल बारको आन्दोलन

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । मंगलवार एसोसिएशनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनु भयो ...

बारको विरोधमा उत्रिएका २० जना पक्राउ

काठमाडौं, २९ कात्तिक । नेपाल बारको नेतृत्वमा हुँदै आएको आन्दोलनको विरुद्धमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सर्वोच्च अदालतको गेट बाहिर प्रदर्शनमा उत्रिएका २० जनालाई प्रहरीले पक्राउ गरेको हो । कानुन व्यवसायीहरुले जबराविरुद्ध आन्दोलनमा उत्रिएपछि केही दिन यता उनका समर्थकहरुले पनि प्रदर्शन गर्दै आएका छन् । समुहले […]

प्रधानन्यायाधीशको पक्षमा आज पनि नाराबाजी

काठमाडौं, २९ कात्तिक । करीब २० दिन देखि नेपाल बारको अगुवाईमा हुँदै आएको आन्दोलनको विरुद्धमा आज पनि एक समुह प्रदर्शनमा उत्रिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समुहले सोमबार पनि सर्वोच्च अगाडी प्रदर्शन गरेको हो । बारको आन्दोलनको विरोध गर्न आइतबार (हिजो) २ समुह सडकमा निस्किएका थिए । प्रहरीसँगको झडपपछि ५५ जना […]

चौथौ दिन पनि बारको धर्ना निरन्तर,तिहारपछि सशक्त आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजजीनामा माग गर्दै नेपाल बार एसोसियसनको आन्दोलन चौथो दिन पनि जारी  छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत बारले अन्तिम दिन पनि धर्ना दिएको हो। अहिले नेपाल बारको आग्रहमा...

तेस्रो दिन पनि बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनल तेस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।  धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरु...

दोस्रो दिन पनि बारको धर्ना निरन्तर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले दोस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।  धर्नामा सयौंको संख्यामा कानुन व्यवसायीहरु...

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको […]

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने नेपाल बारको निर्णय

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने नेपाल बारको घोषणा

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने घोषणा गरेको छ । बारले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन औपचारिकरुपमा आग्रह गर्दै उनले राजीनामा नदिएको खण्डमा नेपालभरका बार एकाइमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट गरेको हो । बारले सल्लाहकार समिति समेतको सुझावको आधारमा प्रधानन्यायाधीशको राजीनामा मागेको हो । ‘प्रधानन्यायाधीशज्यू निरन्तररुपमा एकपछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आ...