सर्लाहीमा कोरोना जाँचका लागि ३६ जनाको स्वाब संकलन

सर्लाहीको मंलगवामा कोरोना भाइरसको परीक्षणका लागि कोरोना लागि आइतबार ३६ जनाको स्वाब संकलन गरिएको छ । मंलगवामा कोरोना भाइरसको परीक्षणका लागि कोरोना लागि आइतबार ३६ जनाको स्वाब संकलन गरिएको छ ।मलंगवा नगरपालिका–३ निवासी ४२ वर्षीय पुरुषका गएको वैशाख ८ गते गम्भीर बिरामी परेर वीरगन्ज उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई मृत्यु भएपछि उनकोे परिवारका […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोना जाँच गराउनै मुश्किल

१९ वैशाख, काठमाडौं । रुघाखोकी, हल्का ज्वरो, टाउको र शरीर दुख्ने जस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय पुरुष चार दिनदेखि परीक्षणका लागि धनगढी धाइरहेका छन् । कोरोना परीक्षणका लागि वैशाख १६ गते थ्रोट स्वाबको नमूना दिन सेती प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा जान सुझायो । […]

गण्डकीका सांसदको आजै कोरोना जाँच हुने

पोखरा : गण्डकीका सांसदको आजै कोरोना जाँच हुने भएकाे छ। सत्तारुढ एमालेका सांसदले सांसदको पिसिआर जाँच गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेपछि सांसदहरुको कोरोना जाँच हुने भएको हो।पिसिआर परीक्षण भएपछि मात्रै बैठक चल्ने सहमतिपछि भोलि दिउँसो एक बजेका लागि संसद बैठक डाँकिएको छ। सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेश सभा कार्य व्यवस्था समितिको बैठकले सबै सांसदको पिसिआर परीक्षण गर्ने सहमति गरेको छ।‘आज स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट आउने भएकाले दलहरुबीच यस्तो सहमति जुटेको हो,’ एमाले

संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट कीट’को स्टकडाउन

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढिरहेका बेला परीक्षण गर्ने कीटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडिटीका साथै स्वाब संकलन कीट भिटिएमको समेत प्रदेश २ मा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। समूहमा कोरोना परीक्षण गर्न आरडीटी प्रयोग गरिन्छ भने पीसीआर जाँचको लागि स्वाब संकलन