सुदूरपश्चिममा कोरोना जाँच गराउनै मुश्किल

१९ वैशाख, काठमाडौं । रुघाखोकी, हल्का ज्वरो, टाउको र शरीर दुख्ने जस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय पुरुष चार दिनदेखि परीक्षणका लागि धनगढी धाइरहेका छन् । कोरोना परीक्षणका लागि वैशाख १६ गते थ्रोट स्वाबको नमूना दिन सेती प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा जान सुझायो । […]