काठमाडौँ । लगातारको वर्षाले डोटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ-ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् । वर्षाका कारण ग्रामीण सडक भत्किएका तथा बिग्रिएपछि यातायात सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए । सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका […]