मुकुन भुसाल अभिनित ‘गणपति’ टिजर : देवत्वकरण र दानवीकरणको कथा

काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गणपति’को टिजर सार्वजनिक भएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने कथावस्तुमा बनेको फिल्मको टिजरमा शीर्ष कलाकार अटाएका छन् । टिजरमा शीर्ष पात्रको जन्म, बाल्यकाल र युवावस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि खुसी मनाउँदै भजनकीर्तन गरिएको दृश्य […]

सम्बन्धित सामग्री

मुकुन र लक्ष्मी स्टारर चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक - NepaliPatra

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक भएको छ। मङ्सिर ८ मा रिलिज हुने यो चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ। यसअघि मुकुन र लक्ष्मीले चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए। अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन्। नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ […]

मुकुन र मेनुका अभिनित फिल्म 'गणपति'को टिजर सार्वजनिक

काठमाडौं : आगामी जेठ ५ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘गणपति’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मुख्य कलाकारहरु मुकुन भुसाल र मेनुका प्रधानलाई देख्न सकिन्छ। एक बालकको जन्म भएपछि भजनकिर्तन गर्दै खुसी मनाएको टिजरमा देख्न सकिन्छ। साथै ती बालकको युवावस्थाको उतारचढावलाई पनि टिजरमा समेटिएको छ। फिल्ममा लेखन पनि सबिन अधिकारीको…

मुकुन र बेनिशालाई लिएर फिल्म ‘बिजुली’का दुई सिक्वेल घोषणा

काठमाडौं । मुकुन भुसाल र बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘बिजुली’ निर्माणको घोषणा भएको छ । निर्माताले फिल्मको दुई श्रृंखला बन्ने जानकारी दिंदै पहिलो च्याप्टरको टिजर पोस्टर सार्वजनिक गरेका छन् । विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको निर्माता लुना केसी हुन् । उनको यो डेब्यु निर्देशन रहनेछ । बासुकी फिल्म्सको ब्यानरमा निर्माण […]

मुकुन अभिनीत ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

काठमाडौं । मुकुन भुसाल मुख्य भूमिकामा रहेको चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रको ३० सेकेण्डको टिजरमा झिँगा र सिक्का देखिन्छ भने मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । टिजरले कथाको सार देखाउन खोजेको छ ।  भदौ १७ गते रिलिज हुने चलचित्र कपनगडी सिनेमा...

केकी र आँचल अभिनित ‘झिंगेदाउ’को टाइटल टिजर : सिक्का र झिंगामार्फत चरित्र चित्रण

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिंगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । निर्देशक देउजाले यसबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । ३० सेकेन्डको टिजरमा झिंगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारी चिच्याएको आवाज प्रस्तुत छ । भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ । केकीसहित आँचल शर्मा, मुकुन भुसाल […]

आयो ‘गणपति’को टिजर

अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत चलचित्र ‘गणपति’को टिजर रिलिज भएको छ। सबिन अधिकारीले निर्देशन गर्नुभएको चलचित्रमा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेललगायतको अभिनय रहेको छ।

फिल्म 'गणपति'को टिजर सार्वजनिक

अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।