मुकुन र लक्ष्मी स्टारर चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक - NepaliPatra

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक भएको छ। मङ्सिर ८ मा रिलिज हुने यो चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ। यसअघि मुकुन र लक्ष्मीले चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए। अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन्। नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ […]

सम्बन्धित सामग्री

प्रदीपको अभिनय रहने हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा

काठमाडौं,१२ मंसिर । अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्। मंगलबार निर्माण टिमले फिल्मको टिजर र पोस्टर सार्वजनिक गर्दै प्रदीपले बलिउडमा इन्ट्री गर्न लागेको जानकारी दिएको हो। फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको बताईएको छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ । जीवन थापाको निर्देशन हुने यो फिल्म […]

‘नाइँ नभन्नु ल ६’ काे टिजर र पोस्टर सार्वजनिक

काठमाडौं । विकास आचार्यद्वारा निर्देशित चलचित्र ‘नाइँ नभन्नु ल ६’ को पहिलो पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माताले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । चलचित्रले मंगलबार दिउँसो पोस्टर र बेलुका टिजर सार्वजनिक गरेको हो । चलचित्र आगामी वैशाख १ गतेबाट प्रदर्शन हुने पक्का भएको छ । २१ सेकेण्डको […]