के हो निहारिका राजपुतको मुद्दा ?

महोत्तरी जलेश्वरकी निहारिका राजपुत आफूलाई बलात्कार गर्ने पीडकलाई अदालतले सफाइ दिएको भन्दै न्यायको मागसहित अनशन बसिरहेकी छिन् । आफूलाई साथीकै दाइ धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ...

सम्बन्धित सामग्री

कुमारी आमा निहारिका र शिवराज विवाह गर्दै

काठमाडौं । अन्तत निहारिका राजपुत र शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्ने गरी मुद्दा मिलापत्र गरेपछि दुवैजना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । धनुषा जिल्ला अदालतमा गइ सोमबार दुवै जनाबीच मिलापत्र […]

छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध

तीन महिना अघिसम्म जसलाई बलात्कारको आरोप लगाइरहेकी थिइन्, उनैसँग निहारिका राजपुतले अहिले विवाहको तयारी गरिरहेकी छन् । उच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहँदा जिल्लामा मिलापत्र भइसकेको छ । शिवराज–निहारिका पुनर्मिलन पछाडिको कथा ।

निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

धनुषा – कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आराेपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएकाे छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गर्नुभएकाे हाे ।  मिलापत्रअनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्नुभएकाे छ । जिल्ला अदालतमा अंश मुद्दा दिनुभएकी उहाँले दुई जनाबीच पति–पत्नीका रूपमा बस्ने निर्णय भएको भन्नुभएकाे छ । मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेकाे राजपुतले बताउनु...

निहारिका प्रकरण : ‘डीएनए म्याच’ भएपछि अब कसरी बढ्ला मुद्दा ?

सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत प्रकरणसँग जोडिएका आरोपित शिवराज श्रेष्ठ र निहारिकाबाट जायजन्म भएको नाबालकको डीएनए म्याचिङ भएको उच्च अदालत जनकपुरले बताएपछि अब शिवराजले ‘बलात्कार’ गरेको ठहर हुन्छ या हुँदैन भन्नेबारे आ–आफ्नै अड्कलबाजी सुरु भएको छ ।उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा अदालतकै आदेशबाट निहारिकाबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए स्याम्पल लिएर टेष्ट गराइएको थियो । राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटारमा भएको डीएनए टेष्टमा आरोपित शिवरा

निहारिका प्रकरण : शिवराज श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्न अदालतकाे आदेश

उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न  आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्

किन पक्राउ परे शिवराज श्रेष्ठ ? के हो अभद्र व्यवहारको मुद्दा ?

निहारिका राजपुत प्रकरणका आरोपित युवक शिवराज श्रेष्ठलाई मंगलबार साँझ धनुषा प्रहरीले पक्राउ गर्यो । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाएको छैन, यद्यपि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि सोही कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । श्रेष्ठले के कस्तो अभद्र व्यवहार गरेका कारण प्रहरीले पक्राउ गरेको हो, खुलाएको छैन । यद्यपि प्रहरीले श्रेष्ठमाथि अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाबाट बुधबार ५ दिनको म्याद लिएर ‘अनुसन्धान’ गरिरहेको बताएको छ ।&nbs

निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश परशुराम भट्टराईमाथि छानबिन सुरु

न्यायपरिषद्को प्रश्न– के–कति कारणले अभियुक्तलाई सफाइ दिने फैसला भयो ? नौ दिनदेखि अनशनरत निहारिका राजपुत (सोनालीकुमार सिंह)को मुद्दामा आरोपीलाई सफाइ दिने फैसला गरेका न्यायाधीश परशुराम भट्टराईमाथि न्यायपरिषद्ले छानबिन थालेको छ । जिल्ला...

आफैँले बुझाएकाे कागजातले कमजाेर बनाउँदैछ अनशनरत साेनालीकाे मुद्दा

उनलाई भिडले घेरेको थियो । न्यायको याचना गर्दै अनशन बसेकी सोनालीकुमारी सिंह (निहारिका राजपुत) आकुल, व्याकुल देखिन्थिन् ।