५३ महिलालाई रयाप्टिङको तालिम प्रदान

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ५३ जना महिलालाई रयाफ्टिङको तालिम प्रदान गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण सम्पूर्ण पर्यटन क्षेत्रमा रहेका जनशक्तिलाई जीवनयापनमा नै समस्या भएपछि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा अल्पकालीन रोजगारी तथा आयआर्जनको अवसरहरु सिर्जना गर्ने गरी जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन […]

सम्बन्धित सामग्री

३० जना प्राविधिक प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्राविधिक प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा उक्त महाशाखामा सञ्चालित हलुका सवारी चालक तालिम २५ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी […]

पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान

नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानमा कार्यरत २७ जना कर्मचारीलाई ५ दिने पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ।...

अधिकार नभएका तालिम केन्द्रले प्रदान गर्ने समकक्षता खारेज

काठमाडौं, २२ मंसिर । शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरुबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज भएको छ । त्रिभुवन विश्वविद्याल पाठ्यक्रम विकास केन्द्रको मान्यता तथा समकक्षता निर्धारण समितिको बैठकले खारेज गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै फिलिपिन्स लगायतका विभिन्न देशमा शैक्षिक उपाधि प्रदान गर्दै आएका तर अधिकार नभएकालाई खारेज […]

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद […]

ज्योति लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई पुनर्ताजकीय तालिम प्रदान

सिमकोट – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जिल्लामा कम्पनीसँग आबद्ध अभिकर्ताहरूलाई पुनर्ताजकीय तालिम प्रदान गरेको छ। आफ्नो व्यापार व्यवसाय वृद्धिका लागि जिल्लाभरि रहेका अभिकर्ताहरूलाई एक ठाउँमा राखेर पुनर्ताजकीय तालिम प्रदान गरेको हो। उक्त कार्यक्रममा जीवन बिमाको महत्व, फाइदा, उपयोगिताबारे जानकारी गरिएको छ। व्यापार योजनामाथि पनि छलफल गरिएको थियो। त्यसैगरी, अभिकर्ताका सेवा, सुविधा र भूमिकाबारे पनि जानकारी […]

नमोबुद्ध नगरपालिकाद्वारा नेतृत्व विकास तालिम प्रदान

बनेपा, २० फगाुन । नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा ६४ महिलालाई सो तालिम प्रदान गरिइएको हो । तालिममा संस्थागत सुशासन र सञ्चार सीप, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, नेतृत्व अवधारणा, गुण र सीप, सामाजिक संरचना र सामाजिक बहिष्करण लगायतका विषयमा […]

६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही महाशाखामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४२ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा प्र

३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

काठमाडौं, २३ पुस। प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका […]

वालिङका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान

वालिङ, १५ पुस: स्याङ्जाको वालिङ नगरपालिकाले त्यहाँका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले बर्सेनि हाते ट्र्याक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगबिहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो । मर्मत गर्न सिकाएर हाते ट्र्याक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले […]

विपन्न महिला र पुरुषलाई सीपमूलक तालिम प्रदान

काठमाडौं । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालबाट सीपमूलक तालिम लिएका झण्डै दुईसय बिपन्न महिला र पुरुष स्वरोजगार भएका छन् । हेस्रा नेपाल र हेल्पिङ ह्याण्स, काठमाडौंको सहकार्यमा २ सय विपन्न महिला र पुरुषलाई तीन महिने सीपमूलक तालिम प्रदान गरिएको थियो । हेस्रा नेपालले पिछडिएका तथा विपन्न समुदायका महिलालाई सिलाई–कटाई र पुरुषलाई भिडीयोग्राफी सहितको प्राविधिक […]