काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्राविधिक प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा उक्त महाशाखामा सञ्चालित हलुका सवारी चालक तालिम २५ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी […]