सिमकोट – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जिल्लामा कम्पनीसँग आबद्ध अभिकर्ताहरूलाई पुनर्ताजकीय तालिम प्रदान गरेको छ। आफ्नो व्यापार व्यवसाय वृद्धिका लागि जिल्लाभरि रहेका अभिकर्ताहरूलाई एक ठाउँमा राखेर पुनर्ताजकीय तालिम प्रदान गरेको हो। उक्त कार्यक्रममा जीवन बिमाको महत्व, फाइदा, उपयोगिताबारे जानकारी गरिएको छ। व्यापार योजनामाथि पनि छलफल गरिएको थियो। त्यसैगरी, अभिकर्ताका सेवा, सुविधा र भूमिकाबारे पनि जानकारी […]