नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक क्षेत्रीले सम्हाले कार्यभार

९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि राजन पोखरेल सेवा निवृत्त भएसँगै कार्यबाहक नेतृत्व उनले गरिरहेका थिए । प्राधिकरणमा उनी सबैभन्दा सिनियर कर्मचारी हुन् । क्षेत्रीले यसअघि त्रिभुवन […]

सम्बन्धित सामग्री

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

काठमाडौं : जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ।प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले दिए।जाजरकोट केन्द्र

महानिर्देशक अधिकारीको पत्राचार अवैध, कार्यान्वयन नगर्न अन्तरिम आदेश

नेपाल नागरिक उड्डयन प्राधिकरण र प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले गरेको पत्राचार र निर्णय गैरकानुनी, अवैध र दुराशयपूर्ण भएको उच्च अदालत पाटनले ठहर गरेको छ।...

महानिर्देशक अधिकारीको पत्राचार अवैध, कार्यान्वयन नगर्न अन्तरिम आदेश

नेपाल नागरिक उड्डयन प्राधिकरण र प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले गरेको पत्राचार र निर्णय गैरकानुनी, अवैध र दुराशयपूर्ण भएको उच्च अदालत पाटनले ठहर गरेको छ।...

महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । मन्त्री किराँतीले ११ असारमा अधिकारीलाई नौबुँदे स्पष्टीकरण एक साताभित्र बुझाउन निर्देशन दिएका थिए ।...

क्यानका महानिर्देशक अधिकारीलाई पर्यटनमन्त्रीले सोधे नौबुँदे स्पष्टीकरण

पर्यटनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई नौबुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार मन्त्रीस्तरबाट निर्णय गर्दै पर्यटन मन्त्रालयले सात दिनभित्र बुँदागत स्पष्टीकरण मन्त्रालयमा पेस गर्न निर्देशन दिएको...

क्षेत्रीको मागमा अदालतले दिएन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन मनाही गरेको छ । चारवर्षे पूर्ण कार्यकालका लागि प्राधिकरणको महानिर्देशक हुनुपर्ने मागसहित परेको क्षेत्रीको रिटमाथि छलफल गर्दै अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले क्षेत्रीको रिटमा […]

क्षेत्रीको मागमा अदालतले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन मनाही गरेको छ।...

प्राधिकरणको महानिर्देशक बन्न ठूलै रस्साकस्सी

मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन् । हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ । तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उहाँले सेवाबाट अवकाश लिएपनि महानिर्देशक पद लम्याउन लागिपर्नुभएको छ । आफूलाई चार वर्षका लागि सरकारले नियुक्त […]