काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन मनाही गरेको छ । चारवर्षे पूर्ण कार्यकालका लागि प्राधिकरणको महानिर्देशक हुनुपर्ने मागसहित परेको क्षेत्रीको रिटमाथि छलफल गर्दै अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले क्षेत्रीको रिटमा […]