पर्यटनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई नौबुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार मन्त्रीस्तरबाट निर्णय गर्दै पर्यटन मन्त्रालयले सात दिनभित्र बुँदागत स्पष्टीकरण मन्त्रालयमा पेस गर्न निर्देशन दिएको...