महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । मन्त्री किराँतीले ११ असारमा अधिकारीलाई नौबुँदे स्पष्टीकरण एक साताभित्र बुझाउन निर्देशन दिएका थिए ।...

सम्बन्धित सामग्री