कुन्ती र शिलाबहादुरलाई अमेरिकामा सम्मान

रियल संगीतिक जोडी विशिष्ट गायिका कुन्ती मोक्तान र गायक शिलाबहादुर मोक्तान सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले भर्जिनियामा आयोजना गरेको ‘कुन्ती मोक्तान सुमधुर साँझ’ कार्यक्रममा दुबैलाई सम्मान दिइएको हो ।अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको अध्यक्ष एवम् लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, अभिनेत्री पूजा लामा, निर्देशकद्वय नविन केसी, लुना श्रेष्ठ र मेरिल्यान्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारीले लगायतले दुबैलाई सम्मान दिएका थिए । सो अवसरमा दुबैलाई मञ्चको मानार