एक वर्षयता समस्यामाा परेको नेपाली अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि प्रभावकारी कदम चाल्दै सरकारी वित्त व्यवस्थापनमा रहेको समस्या समाधान नभए यो सुधार पुनः संकटमा झर्ने विज्ञहरुले बताएका छन् । उनीहरुले अर्थतन्त्रमा अहिलेको सुधार माघको जाडोमा केही समय घाम लागेको जस्तो मात्र भएको भन्दै सुधारका लागि सरकारले तत्काल कदम नचाले नेपालमा थप आर्थिक जटिलताहरू निम्तिनसक्ने …