दुईवटाको खरबुजाको मूल्य ३० लाख

जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल जम्मा दुईगोटा झण्डै ३० लाख रुपैयाँमा बिक्रि भएको छ । जापानको होक्काइडो प्रान्तमा हुने यो खरबुजाको वार्षिक परम्परागत लिलामीका क्रममा यो वर्ष दुई गोटा फल २७ ला जापानी येनमा बिक्रि भएको हो । यो मूल्य गत वर्षको भन्दा २२ गुणा बढि भएको लिलामी आयोजकले जनाएको छ । उच्च […]

सम्बन्धित सामग्री

बम्जनको ऐयासी जीवनशैली

तीन करोड नेपाली, ३० लाख रुपैयाँबराबर विदेशी मुद्रा, दुई करोडको टोयोटा फर्च्युनरगाडी बरामद पाँच करोड मूल्य पर्ने ल्यान्डक्रुजर जेटएक्स गाडी खरिद गर्ने तयारीमा रहेका बम्जनले तीन करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको...

विदेशबाट ३० लाख माला आयात, स्वदेशीले पाएन माेल

काठमाडौं : सरकारले विदेशबाट यस वर्षको तिहारमा फूल आयात नगर्ने भने पनि ३० लाख माला आयात भएको छ। ती फूल निजीबाट नभइ सरकारी तहबाट आयात भएको हो।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विदेशबाट फूल आयात हुँदा नेपालमै उत्पादन भएको फूलले मूल्य नपाएको बताए। अध्यक्ष तामाङले ३० लाख माला विदेशबाट आयात भएको जानकारी दिए। ‘सरकारले विदेशबाट फूल आयात नगर्ने भने पनि यस वर्ष ३० लाख माला आयात भएको छ,’उनले भने।कृषि विकास निर्देशनालयको पुष्प विकास केन्द्रका सूचना अधिकार

धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी, करिब ३० लाख बराबरको क्षति

२२ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । […]

आजदेखि काठमाडौँमा १ करोड मूल्य पर्ने जग्गा धितो राख्दा ३० लाख मात्रै ऋण पाईने

जग्गा धितोमा राखेर कर्जा लिँदा पाईने कर्जाको नयाँ सीमा आजबाट लागू भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्था अनुसारको घरजग्गा धितो कर्जा आजबाट लागू भएको हो । नयाँ व्यवस्था अनुसार अब घरजग्गा धितो राख्दा काठमाडौँ उपत्यकामा धितोको ३० प्रतिशत र काठमाडौँ बाहिर ४० प्रतिशत मात्रै कर्जा पाईनेछ । यसको अर्थ अब काठमाडौँ उपत्यकामा १ करोड रुपैयाँको जग्गा धितोमा राख्दा ३० लाख मात्रै कर्जा पाईनेछ । काठमाडौँ बाहिर पनि १ करोड मूल्यकै जग्गा धितोमा राख्दा ४० लाख कर्जा पाईनेछ ।राष्ट्र बैंकले कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र कर्जा लिन राखिने धितो सुरक्षणको अनुपात मौद्रिक नीतिमार्फत घटाएको हो । राष्ट्र बैंकले घरजग्गा धितोमा १००ः३० को अनुपात नाघेको छ भने कर्जा असुल गर्न पनि बैंकहरुलाई निर्देशन दिएको छ ।यसअघि धितो सुरक्षण अनुपात काठमाडौँ उपत्यकामा ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशत थियो ।

खर्च वृद्धि हुँदा एनआइबिएल सहभागिता फण्ड रू. ३० लाख ९४ हजार नोक्सानीमा

फागुन १२, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार फण्डले माघ मसान्तसम्ममा रू. ३० लाख ९४ हजार नोक्सानी व्यहोरेको छ । फण्डले पुस मसान्तसम्ममा रू. ५९ लाख २५ हजार नाफा कमाएको थियो । माघ महीनामा खर्चमा वृद्धि भएसँगै फण्ड नोक्सानीमा गएको हो । पुस मसान्तसम्ममा फण्डको कुल खर्च रू. ३९ लाख ४५ हजार रहेकोमा माघ महीनामा बढेर रू. ४६ लाख १३ हजार पुगेको छ ।  त्यसैगरी फण्डको आम्दानी पनि घटेको छ । पुस मसान्तसम्ममा फण्डले रू. ९८ लाख ७१ हजार आम्दानी भएकोमा माघ महीनामा घटेर रू. १५ लाख १९ हजार मा झरेको हो । फण्डको सूचीकृत शेयरमा लगानी भने पुस महीनाको तुलनामा माघ महीनामा बढेको छ ।  पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २७ करोड ९१ लाख लगानी गरेको उक्त फण्डको माघ मसान्तसम्ममा यो लगानी बढेर रू. २८ करोड ९३ लाख पुगेको छ । माघ महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा गरेको लगानी बढेको हो ।  त्यसैगरी फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने पुस मसान्तसम्ममा रू. १२ दशमलव ६२ रहेकोमा माघ महीनामा घटेर रू. १२ दशमलव ४० मा झरेको छ ।

भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज – ३० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा […]

३० लाख मूल्य बराबरको सामग्री बरामद

रु ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई  पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।   उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो  क्रममा ट्रकका  चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु म...

तेस्रो त्रैमासमा आइसीएफसी फाइनान्सको वितरणयोग्य नाफा रू. १० करोड ३० लाख

वैशाख १३, काठमाडौं ।  आइसीएफसी फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १७ करोड २९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ७३ लाख नाफा कमाएको थियो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ३० लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफालाई विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । चुक्तापूँजी रू. १ अर्ब २२ करोड ४२ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३४ करोड ३६ लाख र रिटेन्ड अर्निङमा रू.१० करोड ३० लाख सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशमलव ४५ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ दशमलव १६ पुगेको हो ।  कम्पनीको मूल्य आम्दानी अनुपात १४ शदमलव ५० गुणा र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव १७ रहेको छ ।

एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख सहयोग

कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई ४० करोड ३० लाख ४४ हजार रुपैयाँको सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवर्द्धनमा…

एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ।