काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।काठमाण्डाैमा पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले पर्सि २० गतेदेखि माघ २३ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । प्रचण्ड–नेपाल समूहले पर्सि २० गते पालिकास्तरमा र २५ गते वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।यस्तै २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । प्रचण्ड–नेपाल समूह...