आम जनता पार्टी (आजपा) ले आगामी माघ १० गते मधेस बन्दको घोषणा गरेको छ। आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तीय पीडित सङ्घर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो।...
वीरगंज । आम जनता पार्टी (आजपा)ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । बैंकहरुले मनोमानि ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट गरिव किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था […]
The post कर्जा माफी गर्नुपर्ने माग गर्दै आजपाद्वारा मधेस बन्दको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
आम जनता पार्टी (आजपा) ले आगामी माघ १० गते मधेस बन्दको घोषणा गरेको छ। आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तीय पीडित सङ्घर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो।...
काठमाडौं, मंसिर ३ । आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको छ। गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको छ। तर, उक्त आह्वानको मुलुकभर कहिँ कतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ। बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो। विप्लव […]
कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय […]
काठमाडौँ । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय […]
२१ असार, काठमाडौं । इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम […]
काठमाडौं, बैशाख २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति र पर्चामा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ । तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर […]
१० सुत्रीय मागसहित सीके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालका लागि रौतहट बन्दको घोषणा गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी रौतहटमा अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।किसानलाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिंचाईको व्यवस्था तीनै तहका सरकारले नगरेको अवस्थामा आवाज उठाउँदा राज्यले किसानहरूको जायज मागलाई बेवास्ता गरेको तथा किसानमाथि दमन गर्ने लगायतका नाजायज कार्यहरु गर्दै आएकाले जिल्ला बन्दको घोषणा गरिएको विज्ञप्त
काठमाडौँ / नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको छ । भोलि बिहीबार प्रचण्ड–नेपाल समूहले देशव्यापीरुपमा आमहड्ताल गर्ने घोषणा गरेको छ । आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ । ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत जनसभा गर्ने अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको हो । नेकपा बागमती प्रदेश...
The post प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा appeared first on Purbeli News.