चुनावको विरोधमा नेपाल बन्दको घोषणा

काठमाडौं, मंसिर ३ । आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको छ। गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको छ। तर, उक्त आह्वानको मुलुकभर कहिँ कतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ। बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो। विप्लव […]