कर्जा माफी गर्नुपर्ने माग गर्दै आजपाद्वारा मधेस बन्दको घोषणा

वीरगंज । आम जनता पार्टी (आजपा)ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । बैंकहरुले मनोमानि ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट गरिव किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था […] The post कर्जा माफी गर्नुपर्ने माग गर्दै आजपाद्वारा मधेस बन्दको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

शिक्षा विधेयकको विरोधमा कोशीका निजी सञ्‍चालकहरूले गरे बन्दको घोषणा

२४ साउन, विराटनगर । प्रस्तावित शिक्षा  ऐनको  प्रावधान संशोधनको माग गर्दै कोशी प्रदेशमा पनि निजी शिक्षण संस्था सञ्चालकहरुको संगठनले आन्दोलन घोषणा गरेका छन् । निजी शिक्षण संस्थालाई पाँच वर्ष भित्र गुठी अन्तरगत लैजाने प्रावधानको विरोध गर्दै निजी शिक्षण संस्था सञ्चालकहरुको  संगठनहरुले साउन २८ गतेबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् । ५२ वर्षअघि जारी भएको […]

गेटामा विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन

धनगढी : कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो।संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए।उनका अनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइनेछैन। संघर्ष समितिका

चेतन अयडीको हत्यारा पक्राउको माग गर्दै अनेरास्ववियूद्वारा बाजुरा बन्दको घोषणा

विद्यार्थी नेता चेतन अयडी हत्यारालाई कारवाहीको माग गर्दै बाजुरामा अनिश्चित कालका लागि बन्द घोषणा गरिएको छ।...

जनकपुर बजार बन्द गराउन उत्रेका १२६ जना सुकुमबासी पक्राउ

भूमिहीनको नाममा नक्कली सुकुम्बासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, वास्तविकलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, वनको जग्गा अतिक्रमण रोक्नुपर्ने लगायतका माग राखेर चुरे तथा वन संरक्षण अभियानले जनकपुर बन्दको घोषणा गरेको थियो। हिजो महिलाहरुले झाडु बोकेर...

७ बुँदे माग राख्दै सीके राउतको पार्टीद्वारा सिराहा बन्दको घोषणा

काठमाडौँ– सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न ७ बुँदे माग राख्दै सोमबार सिराहा जिल्लाभर चक्काजामको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले आइतबार पनि सिराहामा विरोध प्रदर्शन गरेको थियो । उच्छृंखल प्रदर्शनका क्रममा प्रदर्शनकारीले एक ट्रकमाथि आगजनीसमेत गरेका थिए । जनमत पार्टी आन्दोलन समिति सिराहाका पवन यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार सिराहाभर चक्काजामको […]

८ करोड भारतीय व्यापारी आन्दोलनमा

काठमाण्डौ – भारतका व्यापारीहरुले 'भारत बन्द'को घोषणा गरेका छन् ।८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् ।अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको...

भारतमा आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८

दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै मधेस बन्दको घोषणा

जनकपुरधाम : अवैध बालुवा, गिट्टी उत्खनन विरुद्धका अभियान्ता दिलीप भनिने ओमप्रकाश महतोलाई शहीद घोषणा गर्न माग गर्दै मधेस बन्दको घोषणा गरिएको छ। अवैध उत्खननको विरोध गर्दा योजनावद्ध तरिकाले हत्या गरिएका धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय युवक दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै पिछडावर्ग समाज

थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै कैलाली बन्दको घोषणा

कैलाली – धनगढीको उत्तरबेहडीका युवक विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलबार कैलाली बन्दको घोषणा गरिएको छ ।  हत्या प्रकरणमा पीडितले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै भोलि बिहान ७ बजे देखि कैलाली बन्दको घोषणा गरेका हुन् । प्रहरीले अनुसन्धानमा लापर्वाही गरेको भन्दै विजय थापा न्यायिक संघर्ष ...