विभिन्न दुर्घटनामा परेर हातखुट्टा गुमाएका वा जन्मजात हाटखुट्टा नरहेकाहरुका लागि आइतबार सिरहाको लहानमा निःशुल्क कृत्रिम हातखुट्टा नापजाँच शिविर संचालन गरिएको छ।
भारत राजस्थानको उदयपुरस्थित नारायण सेवा संस्थानको प्राविधिक सहयोग तथा नेपाल...
लहान, ६ भदौ । सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग प्रत्यारोपणका लागि नापजाँच शिविर सञ्चालन गरिने राष्ट्रिय मारवाडी युवा मञ्चले जनाएको छ । सामाजिक उत्तरदायित्वस्वरुप यस प्रकारको कार्यक्रम सञ्चानल गर्न लागिएको मञ्चका अध्यक्ष […]
वर्षायाममा हिलोले हातखुट्टा खाने समस्या निकै हुन्छ । यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । हातखुट्टा पानी वा हिलोमा नियमित धेरैबेर बसेर काम गर्दा यी कीटाणुको संक्रमण हुने गर्छ । एलर्जीको कारण पनि हातखुट्टा खाने समस्या देखिन्छ । एलर्जीबाट भएमा यो सर्दैन भने फंगल […]
धेरैबेरसम्म एउटै पोजिसनमा बस्दा हातखुट्टा झमझमाएको प्रायःले अनुभव गरेका हुन्छन् । तर यस्तो हुनुको कारणबारे भने धेरैले जान्ने प्रयास गरेका हुँदैनन् । हातखुट्टा झमझमाउने समस्या धेरैजसो स्वास्थ्य अवस्थासँग सम्बन्धित हुन्छ । हातखुट्टा झमझमाउनुका विभिन्न कारण हुन्छन् । भिटामिनको कमी हुँदा शरीरमा भिटामिनको कमीका कारण पनि हातखुट्टा झमझमाउन सक्छ । स्वस्थ शरीरका लागि पर्याप्त पोषक तत्वको […]
काठमाडौं । काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र […]
The post चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे।...
कपिलवस्तु – नेपाली कांगे्रसका केन्द्रीय सदस्य समेत रहेका अर्बपछि चौधरीले नवलपुरमा स्थापना गरेको सिजी सबल केन्द्रमार्फत कृत्रिम हातखुट्टा वितरण गरेका छन्। विभिन्न कारणले हातखुट्टा गुमाएका ६ सयजनालाई चौधरीले केन्द्रमार्फत सहयोग गरेका हुन्। नवलपरासीको मध्यविन्दु नगरपालिकामा स्थापना भएको सिजी सबल केन्द्रले यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ। उनले यसअघि गैंडाकोट र काठमाडौंमा शिविर आयोजना गरी कृत्रिम […]
‘मैले भीडलाई वार्निङ गरेको छु, मानेनन् भने म हातखुट्टा भाँचेर लखेट्छु ।’ केही समय पहिले काठमाडौँ प्रहरीको रेडियो सेट (वकीटकी)मा एकाएक यस्तो आवाज सुनियो । यो प्रहरीले बोल्ने सामान्य भाषाभन्दा फरक थियो । कन्ट्रोलमा बसेका प्रहरी लगायत अन्यले पनि यस्तो फरक शैलीको भाषा वकीटकीबाटै सुने । इन्स्पेक्टर आक्रोशित हुनुको कारण पनि खोजे ।तर त्यहाँ न भीड भड्किएको थियो, न अन्य केही असामान्य अवस्था नै आएको थियो । तर प्रहरी अधिकारीबाटै यस्तो असामान्य कुरा आएपछि कन्ट्रोल रुमले ती प्रहरी अधिकारीलाई
हातखुट्टा नै नभएको व्यक्तिले शृंगार अर्थात मेकअप गर्न सक्छ ? यो प्रश्नमा सकारात्मक जवाफ आउँदैन । तर ब्राजिलमा हातखुट्टा विनै जन्मिएका २२ वर्षीय गेब एडम्सले चमत्कार गरेका छन् ।
जन्मिँदै ती व्यक्तिलाई छाडिएपछि अमेरिकाको एक परिवारले पालनपोषणको जिम्मा लियो । त्यसपछि उनले आफूलाई नमूना बनाउन सफल भएका छन् ।
उनी मेकअप गरेको भिडियो इन्स्टाग्राममा राखेर चर्चित भएका छन् । उनको कामले सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ ।
सामाजिक सञ्जालमा उनले आफ्नो जिन्दगी र कामबारे शेयर गर्ने गरेका छन् । उनले आफ्नो परिचयमा लेखेका छन्, ‘चि...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् । उनले आज भिडियो सन्देश जारी गर्दै भने, “बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ ।”मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि उनले आज भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको स्पष्ट