निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर

लहान, ६ भदौ । सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग प्रत्यारोपणका लागि नापजाँच शिविर सञ्चालन गरिने राष्ट्रिय मारवाडी युवा मञ्चले जनाएको छ । सामाजिक उत्तरदायित्वस्वरुप यस प्रकारको कार्यक्रम सञ्चानल गर्न लागिएको मञ्चका अध्यक्ष […]

सम्बन्धित सामग्री

निःशुल्क कृत्रिम हातखुट्टा नापजाँच शिविर संचालन

विभिन्न दुर्घटनामा परेर हातखुट्टा गुमाएका वा जन्मजात हाटखुट्टा नरहेकाहरुका लागि आइतबार सिरहाको लहानमा निःशुल्क कृत्रिम हातखुट्टा नापजाँच शिविर संचालन गरिएको छ।  भारत राजस्थानको उदयपुरस्थित नारायण सेवा संस्थानको प्राविधिक सहयोग तथा नेपाल...