भारतमा ‘कश्मीर फाइल्स’को ब्लकबस्टर कमाइ : पहिलो साता १०० करोड

४ चैत, काठमाडौं । भारतीय बक्स अफिसमा यतिबेला ‘कश्मीर फाइल्स’ले आँधी नै ल्याएको छ भन्दा फरक नपर्ला । कम लगानीको र आशा नराखिएको फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ । बिहान ६ बजेदेखि मध्यरातसम्मका शो हाउसफुल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मले शुक्रबारसम्म १०० करोड भारुको आँकडा सजिलै पार गर्ने बलिउड ट्रेड एनालिस्ट […]

सम्बन्धित सामग्री

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । बुधबार प्रदर्शनको १३ औं दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ । निर्माता राजेश वंशलले दोस्रो सातामा पनि फिल्मले […]

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

काठमाडौं । ‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता उक्त कमाइ गरेको […]

‘पठान’लाई नेपालमा पहिलो साता ६ करोड

काठमाडौं । शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । […]

‘अवतार २’लाई पहिलो साता नेपालमा ४ करोड हाराहारीको कमाइ

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ । नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ साढे पाँचदेखि ६ […]

‘महापुरुष’लाई पहिलो साता साढे चार करोड, दोस्रो शुक्रबार पनि सुखद् अकुपेन्सी

काठमाडौं । हरिवंश आचार्य स्टारर ‘महापुरुष’ले पहिलो साता घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । पारिवारिक र सामाजिक कथावस्तुमा आधारित फिल्मको यो कमाइमा काठमाडौं उपत्यकाका मल्टिप्लेक्सको योगदान उच्च छ । दोसो सप्ताहन्तमा फिल्मले झण्डै ६ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । ‘महापुरुष’ दोस्रो साता बक्स अफिसमा भाग्यमानी सावित […]

पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड

काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा’ ले पहिलो साता ३ करडोड ६३ लाख रुपैयाँ कमाइ गरेको छ । तिहारको छेको पारेर गत कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बक्सअफिसमा गरेको आक्रामक व्यापारले पहिलो सातामा नै लगानी सुरक्षित गरेको छ । शुक्रबार निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै चलचित्रले पहिलो […]

पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड ग्रस, दोस्रो साता पनि आक्रामक

काठमाडौं । फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको पहिलो साता लगानी सुरक्षित गरेको छ । निर्माण कम्पनी ए प्लस इन्टरटेनमेन्टले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । पहिलो सात दिनमा ३ करोड ६३ लाख रुपैयाँ ग्रस कमाइ भएको निर्माता शरद श्रेष्ठले उल्लेख गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म […]

‘दुई नम्बरी’को कमाइ ६ करोडमाथि, दृश्य काँटछाँटसहित पुनः हलमा

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी तथा सोसल ड्रामा ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १२ दिनसम्म फिल्मले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । पहिलो साता साढे चार करोड रुपैयाँ कमाएको फिल्मले दोस्रो सप्ताहन्तमा स्थिर गतिमा कमाउन सक्यो । दोस्रो साताको विकडेजमा अकुपेन्सी […]

निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को कमाइ, नेपालमा ११ करोड ग्रस

काठमाडौं । ‘प्रेमगीत ३’का निर्माताले दुई सातामा नेपाल र भारतमा फिल्मले गरेको कमाइ सार्वजनिक गरेका छन् । निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार फिल्मले दुई सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाएको छ । पहिलो साता सात करोड ९६ लाख रुपैयाँ ग्रस र दोस्रो साता ३ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाइएको […]

बक्स अफिस : ‘ए मेरो हजुर ४’ले पहिलो साता कति कमायो ?

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित रोमान्टिक फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता चार करोड रुपैयाँ ग्रस कमाइ गरेको निर्माण कम्पनीले जनाएको छ । सुनिलकुमार थापा प्रोडक्सनले बिहीबार औपचारिक विवरण सार्वजनिक गर्दै पहिलो साता दिनमा ४ करोड १ लाख […]