बक्स अफिस : ‘ए मेरो हजुर ४’ले पहिलो साता कति कमायो ?

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित रोमान्टिक फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता चार करोड रुपैयाँ ग्रस कमाइ गरेको निर्माण कम्पनीले जनाएको छ । सुनिलकुमार थापा प्रोडक्सनले बिहीबार औपचारिक विवरण सार्वजनिक गर्दै पहिलो साता दिनमा ४ करोड १ लाख […]

सम्बन्धित सामग्री

तीन दिनमै हलबाट उत्रियो ‘षट्कोण’, ‘लक्का जवान’लाई दर्शक पाउनै सकस

काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरपछि नेपाली बक्स अफिस चलायमान देखिए पनि घरेलु फिल्मको लागि कमाइको हिसाबले लाभदायक रहेन । यसबीच फिल्मको दृश्यभाषा पनि सकसपूर्ण रह्यो । लप्पनछप्पन २, ए मेरो हजुर ४, मन्त्र जस्ता स्टारका फिल्मले अपेक्षित व्यापार गर्न सकेनन् । कम बजेटका फिल्मलाई त पहिलो सप्ताहन्त पनि हलमा टिक्नै मुस्किल बन्यो । […]

बक्सअफिस : ‘ए मेरो हजुर ४’लाई २.४३ करोड, ‘केजीएफ’लाई ६ करोड

काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो […]

अनमोलको आत्मविश्वास कि स्टारडमको घमण्ड ?

काठमाडौं । आगामी वैशाख १ गते ‘ए मेरो हजुर ४’सँगै दुई भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ र ‘जर्सी’ पनि प्रदर्शन हुँदैछन् । बक्स अफिस भिडन्तमा अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को चौथो सिक्वेलसामु चुनौती छ । यस्तोमा दर्शकलाई हलसम्म तान्ने मामिलामा झरना थापा निर्देशित फिल्म कति सफल हुनेछ ? अनमोल केसीको स्टारडम कत्तिको अब्बल […]