सिमकोट – नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीका स्थानीयबासीको हिमपातका कारण दैनिकी कष्टकर बनेको छ । अहिले नै बाक्लो हिमपात भएको र आगामी मंसिर ४ गतेको निर्वाचनका बेला हिमपात झन् बाक्लिने संभावना रहेकाले निर्वाचनमा खटिने कर्मचारीसमेत कसरी त्यहाँ पुग्लान् भन्ने चिन्ता थपिएको छ । लिमी जान अहिले पाँच फिट हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ […]