ओलीले संसद विघटन गर्न पाउनुहुन्न : माधव नेपाल

५ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेता …

सम्बन्धित सामग्री

नेता र प्रधानमन्त्री पैसाकाे पछि कुद्न थाले : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यकता भएको बताएका छन्।पार्टीनिकट उपत्यका युवा बिशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले केपी ओलीले बनिसकेको कम्युनिष्ट पार्टीलाई भताभुङ्ग पारेको आरोप लगाए।  उनले भने, ‘कम्युनिष्टहरू एकैठाउँमा आउनुपर्छ, सबैलाई समेट्ने नेता चाहिन्छ। ओलीले पार्टी फुटाएर संविधान कुल्चिए, संसद विघटन गरे। अदालतको फैसलाको नाममा कम्युनिष्ट पार्टीलाई टुक्राइदिए।’कम्युनिष्ट पार्टीको विकल्प नै

ओली बितण्डा रोक्न अर्ली इलेक्सन : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरेर अर्ली इलेक्सनमा जान सकिने प्रस्ताव अघि सारेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एमालेले संसद चल्न नदिएकाले त्यसबाट मुक्ति पाउन चुनावमा जान सकिने बताएका हुन्। संसदलाई पूर्णकार्यकाल चलाउनु पर्ने एजेण्डासहित दुईपटक एमाले अध्यक्ष केपी ओलीले गरेको विघटन उल्ट्याउन महत्वपूर्ण भूमिका […]

एमालेले तेस्रोपटक संसद विघटन गर्न खोजेको छ : अध्यक्ष दाहाल

माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको उहाँको भनाइ छ । सदनमा अहिले एमालेले जात्रा गरिरहेको उहाँको टिप्पणी छ ।

केपी ओली गफाडी नम्बर वान : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, &lsqu

साउन ३ मा ठूलो षड्यन्त्र हुनेवाला थियो, हामीले निस्तेज पार्यौं– माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गएको साउन ३ गते पुनः संसद विघटन गर्ने ठूलो षड्यन्त्र हुन खोजेको खुलासा गरेका छन्। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने षड्यन्त्र आफूलगायत एमालेका २२ सांसदले निस्तेज पारिदिएको नेपालले बताए। पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै नेपालले संसद विघटन गर्ने कदम सही सावित गर्न विश्वासको मत पुग्न नदिने षडयन्त्र गरिएको बताए।

सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव नेपाल समूहको निर्णय

२४ जेठ, काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत मनासयले आएको निष्कर्ष निकालेको छ । संसद विघटन ठीक हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका […]

माधव समूहको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गर्दै

२३ जेठ, काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । शनिबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ । आन्दोलनको घोषणाका लागि […]

प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको भनाई छ ।उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को