खेलकुद मन्त्रालयमा जगत विश्वकर्माको तीन वर्षे कार्यकाल : खेलाडी रुष्ट, सफलता यस्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सत्तारुढ दल नेकपा सत्ता र सडक गरी दुई ठाउँमा बाँडिएको छ। यसले नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा एकखाले उथलपुथल ल्याइदिएको छ। सत्तामा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली छन् भने सडकमा प्रचण्ड-माधव नेपाल समूह। यसैबीच प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै केही मन्त्रीहरुले राजीनामा पनि दिए। त्यसको…

सम्बन्धित सामग्री

खेलकुद क्षेत्रकाे बेथितिकै कारण खेलाडी पलायन भए: मन्त्री श्रेष्ठ

६ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रकाे बेथितिका कारण खेलाडी पलायन भएको बताएका छन् । मंगलबार खेलकुद पत्रकारहरूसँगको अन्तर्क्रियाका क्रममा उनले खेलाडीले खेलेर आत्मनिर्भर हुने वातावरण नेदेखेर विदेश गएको बताएका हुन् । ‘खेलकुदमा रहेका बेथितिहरूका कारण नै खेलाडी पलायन भइरहेका छन् । सैद्धान्तिक कुराभन्दा पनि अपनत्व, आत्मसम्मान र आत्मनिर्भर भन्ने कुरा […]

नवौँ राष्ट्रिय खेलकुद: होटेल बुकिङ एकातिर, खेलाडी अर्कोतिर

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बसोवास व्यवस्थापन समितिले बुक गरेका होटेलमा खेलाडी नबसी अन्य होटेलमा बसेका छन् । समितिले बुक गरेको आधाभन्दा कम होटेलमा मात्र खेलाडी तथा अफिसियल बसेका छन् । अन्य होटेलमा...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट

काठमाडौँ,१७ भदौ । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती खेलाडी छनोट भएको बताए । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् […]

नवौँ राष्ट्रिय खेलकुद : कञ्चनपुरबाट ४४८ खेलाडी छनोट

कञ्चनपुर – आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती  खेलाडी छनोट भएको बताए । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । […]

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

काठमाडौँ,१३ भदौ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो । पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा […]

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ।पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । “खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका ला

नवौं राष्ट्रिय खेलकुद : रग्बी खेलमा सहभागी हुने खेलाडी छनौट

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेलमा सहभागी हुनका लागि प्रदेश १ को उदयपुर जिल्लामा खेलाडी छनौट गरिएको छ ।  गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नबौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको हो । राष्ट्रिय प्रतियोगितामा खेलाडी छनौट हुनका लागि छनौट चरणका खेलहरू भदौ दोस्रो साताबाट सुरु […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : १६ खेलमा खेलाडी छनोट हुने

काठमाडौँ,७ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट १६ खेलमा खेलाडी छनोट हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले पाँचथरलाई विभिन्न १६ खेलमा खेलाडी छनोट गर्ने कोटा निर्धारण गरेको छ । भदौ १ गतेबाट खेलाडी छनोट सुरु भएको हो । जिल्लामा छनोट भएका खेलाडी […]

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट

गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ ।जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गरिने उनले बताए ।भदौ ९ गते उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल मावि

नवौं राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ देखि खेलाडी छनोट

दमौली : गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ। जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेसमितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गर्ने उनको भनाइ छ। भदौ ९ गते उसुको घिरिङमा, भदौ ९ गते बक्सिङको खैरेनीटारमा र भदौ ९ गते