‘मिनाप’ विवाद : नयाँ कार्यसमिति अवैधानिक रहेको आरोप, अध्यक्ष भन्छन्, ‘यहाँको प्रवृत्ति यस्तै हो’

जनकपुरधाम : जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)को नयाँ कार्यसमिति अवैधानिक तवरले चयन गरिएको संस्थाका केही असन्तुष्ट सदस्यहरुले आरोप लगाएका छन्। शनिवार संस्थाको ४१ औँ साधारणसभाको क्रममा नियम कानुनविपरित अध्यक्ष मण्डलद्वारा एकपक्षीय रुपमा संस्थाको विधान र धारा उपधारालाई समेत ख्याल नगरी नयाँ कार्यसमितिको चयन गरिएको आरोप लगाइएको छ। अध्यक्ष मण्डलले सर्वसम्मत…

सम्बन्धित सामग्री

लोसपामा विवाद : राजेन्द्र महतोको बहिष्कार, महन्थ ठाकुर मौन

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । राष्ट्रिय सभा निर्वाचन, पार्टी संगठन लगायतका ९ वटा एजेण्डामा छलफल गर्न आइतबार विहान ११ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाइएको थियो । तर बैठक सुरु हुनु अगाडि […]

प्रेस युनियन गुल्मीमा दुई वटा कार्यसमिति

५ साउन गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनमा विवाद चरम उत्कर्षमा पुगेको छ । प्रेस युनियन गुल्मीको दुई वटा कार्यसमिति सार्वजनिक भएको छ । एउटा कार्य समिति रेशम कुँवरको अध्यक्षतामा र अर्को सुमन महतराको अध्यक्षतामा  कार्य समिति सार्वजनिक सार्वजनिक गरिएको छ । कुँवरलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितको टोलीले अध्यक्ष बनाएको थियो […]

जनकपुरधाम पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष चयनमा विवाद

२९ माघ, जनकपुरधाम । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको १५औं अधिवेशनमा नयाँ कार्यसमिति चयनको लागि विवाद भएको छ । शनिबार बेलुकी अबेरसम्म चलेको अधिवेशनमा अध्यक्ष विष्णुदेव साह र अध्यक्षका दाबेदार किशुन्देव साह पक्षबीच विवाद भएको हो । नव कार्यसमितिको लागि निर्वाचन गर्ने शनिबार नै तय गरेको थियो । तर बन्द सत्रमा विष्णुदेवले हाउसकै समर्थन आफूलाई रहेको […]

एनआरएनए भेला : विधान संशोधनमा विवाद

काठमाडौं– गैरआवासीय नेपाली संघको काठमाडौंमा जारी साधारणसभामा संघका अध्यक्ष कुल आचार्यले अनलाइन मतदानलाई अस्वीकार गरेपछि विवाद सिर्जना भएको छ । विवाद बढेपछि वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गर्न माग गरिएको छ । मंगलबार रातिसम्म चलेको साधारणसभामा विधान संशोधनको पक्षमा बोल्दै संघका उपाध्यक्ष डिबी क्षेत्रीले सदस्यहरूको भावना नबुझी अझै पनि विवाद सिर्जना गर्ने हो […]

एन्फा तत्कालका लागि आन्तरिक विवाद मथ्थर गर्न सफल

काठमाडौं (हाम्रो खेलकुद)– कार्यसमिति भित्र देखिएको विवाद तत्कालका लागि समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सफल भएको छ । सबैभन्दा बढी विवाद भएको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गरेर अध्यक्ष पंकजविक्रम नेम्बाङको सल्लाहकारमा नियुक्त गर्ने निर्णयले विवाद मथ्थर हुने देखिएको छ । अर्को फिफाको १० वर्षे प्रतिबन्धमा रहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका […]

एन्फाको दोस्रो कार्यसमिति बैठक अझै अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति बैठक अझै अन्योलमा परेको छ । साउन २ गतेका लागि राखिएको बैठक अध्यक्ष पंकज नेम्वाङ अस्पताल भर्ना भएपछि साउन पाँच गतेका लागि बैठक बोलाइएको थियो ।दोस्रो बैठकमा पनि विवाद हुँदा अनिश्चितकालका लागि स्थगित भयो । एन्फाले अहिले कार्यसमिति बैठकका लागि मिति तय गर्न सकेको छैन । बहुमत सदस्यहरूको हस्ताक्षर सहित एन्फामा विदेश विभाग प्रमुख नवीन पाँडेलाई हटाउन माग भएका कारण उनलाई नहटाएसम्म नयाँ मिति आउने सम्भावना छैन ।त्यसैले एन्फाले नयाँ मिति तय गर्न सकेको

जसपा केन्द्रीय कार्यसमिति बैठक असार २७ मा वीरगञ्जमा बस्ने

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक वीरगञ्जमा बस्ने गरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। बैठक दुई दिनसम्म चल्ने छ। पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो। पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए। नयाँ मन्त्रीलाई पठाउने गरी […]

खेलाडी-प्रशिक्षक विवाद समाधान गर्न एन्फाले बनायो तीन सदस्यीय कार्यदल

२५ बैशाख, काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ । आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । नेपाली सेनाका पूर्व […]

विश्व हिन्दु महासंघ अन्तरराष्ट्रिय समितिमा विवाद

काठमाडौं : महासभा बैठकलाई लिएर विश्व हिन्दु महासंघ अन्तरराष्ट्रिय समितिमा विवाद देखिएको छ।महासंघले शनिबार महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो।महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज महासभा बैठक स्थगित गरिएको जानकारी गराए।शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेदवारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले जानकारी दिए।मह