५ साउन गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनमा विवाद चरम उत्कर्षमा पुगेको छ । प्रेस युनियन गुल्मीको दुई वटा कार्यसमिति सार्वजनिक भएको छ । एउटा कार्य समिति रेशम कुँवरको अध्यक्षतामा र अर्को सुमन महतराको अध्यक्षतामा कार्य समिति सार्वजनिक सार्वजनिक गरिएको छ । कुँवरलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितको टोलीले अध्यक्ष बनाएको थियो […]