भ्याक्सिन नलगाएकालाई अमेरिका प्रवेश नदिने नियमको तयारीमा बाइडेन प्रशासन

बाइडेन प्रशासनले पूर्ण रुपमा भ्याक्सिन लगाएका विदेशी पर्यटकहरुलाईमात्र अमेरिका प्रवेश दिने नियमको तयारी गरिरहेको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुशार बाइडेन प्रशासनले केही अपवादबाहेक सबै विदेशी पर्यटकहरुलाई पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गरेमामात्र अमेरिका प्रवेशको अनुमति दिने नियम विकाश गरिरहेको छ । पहिले रोयटर्सले खुलासा गरेको यो योजना अनुशार वर्तमान प्रतिबन्धहरु हटाइएपछि नयाँ नियम […]

सम्बन्धित सामग्री

बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ । मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ । अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्य...

बाइडेनको एसाइलमको नयाँ नियमले कस्तो असर गर्छ? कस्लाई छुट दिइनेछ?

राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोनाभाइरस महामारीसँग सम्बन्धित नियमहरूको अन्त्यको तयारी गर्दैछ जसले एसाइलम खोज्दै अमेरिका प्रवेश गर्ने क्षमतालाई गम्भीर रूपमा सीमित गरेको छ । तर बाइडेन प्रशासनले एसाइलमबारे एक नियम प्रस्ताव गरेको छ जसले सिमाक्षेत्रमा कसले एसाइलम दावी गर्नसक्छ भन्ने योग्यतालाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ । मंगलबार घोषणा गरिएको यो प्रस्तावित नियम औपचारिक रूपमा […]

सरकारी एपबाट अप्वाइन्टमेन्ट तय गरेर आप्रवासीहरु विना भिसा अमेरिका आउन सुरु

मेक्सिकोको उत्तरी सिमानामा रहेका आप्रवासीहरूले बुधवार शरणका लागि आवेदन दिने प्रक्रियालाई सहज बनाउन डिजाइन गरिएको मोबाइल एप प्रयोग गरेर अमेरिकामा प्रवेश गर्न थालेका छन् । यद्यपि धेरैले द्रुत रूपमा प्रणाली प्रयोग गर्न कठिनाइहरू भएको बताएका छन् । यस महिना बाइडेन प्रशासनले शरण खोज्न चाहनेहरुलाई शरण अनुरोध गर्नु अगाडि अमेरिकी अपोइन्टमेन्टको लागि पूर्व स्क्रिनिङ चरणको रूपमा […]

अमेरिका-मेक्सिको सीमाबाट मार्च महिनामा २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

काठमाडौं– मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ । यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ […]

सोमबारदेखि अमेरिका प्रवेशका लागि २४ घण्टाभित्रको नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य

अमेरिकामा बाइडेन प्रशासनले अमेरिका प्रवेश गर्ने ग्रिनकार्डवाहक र नागरिक लगायत सबैलाई २४ घण्टाभित्रको कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम घोषणा गरेको छ । सोमबारदेखि लागु हुने यो नियम बिहिबार घोषणा गरिएको हो । त्यस्तै मार्च १८ सम्मका लागि सार्वजनिक यातायात र हवाई उडानमा मास्क अनिवार्य गरिएको छ । अमेरिकामा ३० देशबाट आउनमा लगाइएको […]

अमेरिका शीतयुद्ध चाहँदैन : बाइडेन

काठमाडौं : अमेरिकी  राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै सोभियत संघसँग दशकौँ चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन्। अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यता तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ। बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय

बाइडेनको शपथ ग्रहणका लागि तयार हुँदैछ अमेरिका

बुधवार जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बन्दैछन्। वासिङटन डिसीको क्यापिटलमा हुने समारोहमा बाइडेनले राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्। कमला ह्यारिस उपराष्ट्रपति बन्दैछिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै ह्वाइट हाउसमा सबैभन्दा पाका राष्ट्रपतिका रुपमा उनी प्रवेश गर्नेछन् भोलि। शपथ ग्रहण लगत्तै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। शपथ ग्रहणमा ट्रम्प भने सहभागी…