धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प

काठमाडौं – धादिङको गजुरी केन्द्र भएर परकम्प गएको छ । बिहान साढे ८ बजे गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

गोरखा भूकम्पपछि ५० हजारभन्दा धेरै परकम्प

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ ।  यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको  छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्ले...

धादिङमा ६.१ म्याग्निट्यूडको भूकम्प, 'गोरखा भूकम्पकै परकम्प' - BBC News नेपाली

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ।

धादिङको खरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं ः धादिङको खरीक्षेत्राई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। यसको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो।&nb...

दैलेखमा भूकम्प गयो

दैलेख – दैलेख केन्द्रबिन्दु भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहान ११ बजेर १५ मिनेटमा दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको थियो ।  धाद...

धादिङमा भूकम्पको धक्का

काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । राती १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्...

धादिङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प

धादिङ – झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।  बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।  केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भ...