काठमाडौं ः धादिङको खरीक्षेत्राई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
यसको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो।&nb...