धादिङमा ६.१ म्याग्निट्यूडको भूकम्प, 'गोरखा भूकम्पकै परकम्प' - BBC News नेपाली

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ।