लुम्बिनी कांग्रेसका सभापति पुन संघ र प्रदेश दुवैतर्फ सिफारिस

रुपन्देही । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभापति अमरसिंह पुनमगर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नेगरी पार्टीबाट प्रदेशसभामा एकल सिफारिस भएका छन् । गठबन्धन जोगाउन उनको बलियो आधार रहेको रोल्पामा संघमा माओवादीलाई छोड्न परेको खण्डमा प्रदेशमा सुरक्षित रहनेगरी दुवैतर्फ सिफारिस भएका हुन् । संघतर्फ पुनसहित टेकबहादुर बस्नेत र शंकरबहादुर छन्त्यालको नाम सिफारिस भएको उनको सचिवालयले जनाएको छ । प्रदेशसभा […]

सम्बन्धित सामग्री

बाजुरामा पाँच दलीय गठबन्धन

बाजुरा संघ र प्रदेश सरकारको गठबन्धनको निरन्तरता बाजुरामा दिइने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय सरकारको निर्वाचनका लागि सत्ता साझेदार दलबीच गठबन्धन हुने भएको हो । नेपाली कांग्रेसका सभापति रामसिंह रावल, नेकपा माओवादी जिल्ला इन्चार्ज केशव विक र नेकपा समाजवादीका जिल्ला अध्यक्ष गगन रावलबीच जिल्लाका नौवटै स्थानीय तहमा गठबन्धन गरी संयुक्तरूपमा जाने […]

कांग्रेसले भीड देखाउन नसक्ने देउवाको भनाइप्रति पाैडेलको यस्तो टिप्पणी

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भीडको आधारमा संसद् विघटनको फैसला हुने भए कांग्रेसले भीड जम्मा पारेर देखाउन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा पोखरामा बिहीबार आयोजित प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेससँग पैसा नभएका कारण कार्यकर्तालाई सडकमा उतार्न नसक्ने बताएका हुन्।नेकपाका दुई समूहले एक अर्कालाई देखाउनकै लागि पैसा खर्चेर भए पनि भीड देखाउने क्रम चलिरहेको प्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। ‘हामीसँग पैसा पनि

सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : देउवा

कञ्चनपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको बताएका छन्। नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभालाई शुक्रबार राति महेन्द्रनगरमा सम्बोधन गर्दै देउवाले भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा देखाए पनि त्यो भूमि नेप...