सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : देउवा

कञ्चनपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको बताएका छन्। नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभालाई शुक्रबार राति महेन्द्रनगरमा सम्बोधन गर्दै देउवाले भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा देखाए पनि त्यो भूमि नेप...

सम्बन्धित सामग्री

सीमा विवाद कुटनीतिक रुपमा समाधान गर्नुपर्ने शिवराज भट्टको भनाई

बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सीमा विवाद कुटनीतिक रुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । मंगलबार बैतडीको मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टले दुई देशबीचको सीमा विवाद समाधानका लागि कुटनीतिक रुपमा पहल हुनुपर्ने बताउनु भएको हो । चीनले नेपालको भूमी समेटेर नक्सा […]

सीमा विवाद समाधान गर्न चीन र भुटानबीच सहमति

चीन र भुटानबीच सीमा विवाद सुल्झाउन छलफल अघि बढाउन ‘सकारात्मक सहमति’ भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सहमतिलाई लागु गर्ने दिशामा कदम अगाडि बढाइनेछ । चीन–भुटान सीमा विवादमाथि ११

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आज आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ ।” चीनसँगका सीमा […]

चीन र भुटानबीच सीमा विवाद अन्त्य गर्ने रोडम्यापमा हस्ताक्षर, भारतको ‘नोटिस’

काठमाण्डाै - चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ । हिजो भएको भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले सीमा विवाद समाधान गर्ने रोडम्यापमा सहमति जुटाएको बीबीसीले जनाएको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न बनेको रोडम्याप निकै महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ । सन् २०१७ मा डोकलम क्षेत्रमा भएको विवादको पाँच वर्षपछि बल्ल भुटान र चीनबीच वार्ता भएको हो । हिजो भएको वार्तापछि भुटानको विदेशमन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग थ्र...

चीनले भुटानसँग सीमा विवाद मिलाउन गर्यो समझदारी

एजेन्सी, २८ असोज । चीनको धेरैजसो छिमेकी देशहरुसँग सीमा विवाद छ । पछिल्लो समय उसले सीमा क्षेत्रमा सैन्य उपस्थिति समेत बढाएको छ । कतिपय सीमा विवाद लामो समययता चलिरहेको छ । जसको समाधान कठिन छ । भुटानसँग पनि चीनको सीमा विवाद छ । यसकारण चीनसँग भुटानको सम्बन्ध सामान्य छैन । तर, यसलाई सामान्य बनाउने प्रयासले […]

नेपालसँग कुनै सीमा विवाद छैन: चीन

चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’ विज्ञप्तिमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई म...

कूटनीतिक माध्यमबाट भारतसँगको सीमा विवाद समाधान गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयलाई समाधान गरिने छ।” नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्तामा सीमा विवाद रहेको छ।

पूर्वराजदूत रे भन्छन्– सीमा विवाद समाधान गर्न वार्ता शुरु गर्नुपर्छ

१ माघ, काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले दुई देशको विचमा रहेको सीमा विवाद समाधान गर्न लामो समय लाग्ने तर अहिले नै कुनै न कुनै खालको संवाद भने शुरु गर्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय सन्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अहिलेलाई प्राविधिक सर्वे टोलीबाट काम शुरु गर्न सकिने […]