रोल्पामा १६ बिघामा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट
पूर्वी रोल्पाको उवा गाउँमा व्यापक मात्रामा खेती गरिएको लागूऔषध अफिम खेती प्रहरीले नष्ट गरेको छ । थबाङ गाउँपालिका–४ उवास्थित जुत्तर, मालागिरी, नयाँ गाउँ र गुराँसे गाउँ नजिकै करिब १६ विगाहामा लगाइएको अफिम खेती आइतबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।
रोल्पामा प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ अफिम खेती नष्ट गरेको जनाएको छ । उत्तरपूर्वी रोल्पास्थित थबाङ गाउँपालिकाका वडा नं ४ र ५ उवाका करिब आधा दर्जन गाउँ र जंगलमा लगाइएको अफिम खेती चार दिन लगाएर नष्ट गरिएको हो । अफिम खेती गरिएको सूचना पाएपछि प्रहरी टोली वैशाख १३ देखि परिचालित भएको थियो ।
प्रहरीले रोल्पामा ठूलो मात्रामा अवैध रूपमा खेती गरिएको अफिम खेती नष्ट गरेको छ । पश्चिमी रोल्पाका भित्री गाउँमा खेती गरिरहेको सुराक पाएपछि पुगेको प्रहरी टोलीले दुई दिन लगाएर विभिन्न स्थानबाट २८ रोपनी क्षेत्रफलमा लगाइएको करिब २५ हजार अफिमको बोट नष्ट गरेको हो ।
अवैध मानिएको अफिम खेती रोल्पामा ठूलो मात्रामा फेला परेको छ । जिल्लाको थबाङ गाउँपालिका–४, को मालागिरी, जुत्तर, नयाँगाउँ, गुराँसे लगायतका क्षेत्रबाट सोमबार प्रहरीले करिब २१० रोपनीमा लगाइएको अवैध अफिम खेती...