कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी

कपिलवस्तु– कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले […]

सम्बन्धित सामग्री

सुनसरीमा भैँसी चोरको साथबाट पेस्तोल र गोली बरामद

काठमाडौं- सुनसरीमा भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने […]

बाढीले बगाउँदा भैँसी चराउन गएका एक बेपत्ता

वर्षासँगै आएको बाढीले हुम्लाकमे अदानचुली गाउँपालिका ३ काठेसेराका रवी भियाल बेपत्ता भएका छन्।आज विहान ६ बजेतिर आएको बाढीले घर नजिकै भैँसी चराइरहेका भियाल बेपत्ता भएको प्रहरीले जनाएको छ।...

काठमाडौँको बुद्धनगरमा भैँसी आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । घाँटीमा दाम्लो झुण्डिएको भैँसीले हान्न सक्ने भन्दै बुद्धनगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भैँसी धनी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

भैँसी चराउन गएका अधिकारीको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं । चितवनको सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामुदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बाघले खाएको अधिकारीको शवलाई प्रहरीले आज आइतबार बिहान जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । […]

भैँसी चराउन जाँदा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु

चितवन । भैँसी चराउन गएका माडी नगरपालिका-२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैँसी चराउन गई घर फर्किँदै गरेका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो । प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जङ्गलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय […]

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ भैँसीले खाएपछि...

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका(३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।  जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर रा

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो ।भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयव

कोशीटप्पुमा भैँसी चराउन गएको बेला सामूहिक बलात्कार

सुनसरी / दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय... The post कोशीटप्पुमा भैँसी चराउन गएको बेला सामूहिक बलात्कार appeared first on Purbeli News.

भैँसी किनेको रकम माग्दा ज्वाईको हत्या गर्ने मलाङ ४१ वर्ष पछि पक्राउ

काठमाडौं : उधारोमा भैँसी किनेको रकम माग्दा कुटपिट गरी ज्वाईको हत्या गर्ने एक जनालाई कञ्चनपुर प्रहरीले ४१ वर्ष पछि पक्राउ गरेको छ। साबिक परासन गाविस–१ च गाँउ बुद्दबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले ४१ वर्ष पछि पक्राउ गरेको हो।गाउँकै ज्वाई नाता पर्ने नाम्जा तामाङबाट एक हजार पाँच सयमा भैँसी उधारो किनेका मलाङले रकम तिर्नुकोसाटो उल्टै नाम्जाको हत्या गरेको प्रहरीले जनाएको छ। कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार घट्ना २०३६ साल फागुन ८

फेसबुकमार्फत भेटियो हराएको भैँसी - Naya Patrika

केही दिनअघि भारतको उत्तरप्रदेशमा एक पूर्वमन्त्रीको भैँसी हराएको थियो । प्रहरीमा रिपोर्ट आएपछि धुमधाम खोजी भयो । दिन–रात प्रहरीले खोजेपछि केही दिनमै भैँसी भेटियो । तर, भैँसी नै हराएको र...पूरा पढ्नुहोस् »