बाढीले बगाउँदा भैँसी चराउन गएका एक बेपत्ता

वर्षासँगै आएको बाढीले हुम्लाकमे अदानचुली गाउँपालिका ३ काठेसेराका रवी भियाल बेपत्ता भएका छन्।आज विहान ६ बजेतिर आएको बाढीले घर नजिकै भैँसी चराइरहेका भियाल बेपत्ता भएको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

शौच गर्न खोलामा जाँदा बेपत्ता वृद्व मृत भेटिए

रूपन्देही । दाङको घोराहीमा खोलाले बगाएर बेपत्ता रहेका एक वृद्वको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित कटुवा खोलामा आएको बाढीले बगाउँदा स्थानीय ६४ वर्षीय तिलकराम बिक बेपत्ता भएका थिए । घर पछाडि खोलामा बिहान साढे ८ बजेतिर शौच गर्न गएका बिक घर नर्फिए पछि खोजी गर्न जाँदा फेला परेका थिएनन् […]

रुपन्देहीको दानव नदीले बगाउँदा महिला बेपत्ता

रुपन्देही । रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाइ गाउँपालिका- ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जाँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीका अनुसार दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती […]

रुपन्देहीमा खोलाले बगाउँदा २ जना बेपत्ता

रुपन्देहीमा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । रुपन्देहीको ओमसतियमा गाउँपालिका लगायतका स्थानमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् । वेतलियाको रोहणी खोलाले बगाउँदा स्थानीय ५० वर्षीय रामेश्वर लोभ वेपत्ता भएका छन् । त्यस्तै दानव खोलामै अर्का एक युवक पनि वेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार दानव खोलामा दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता दुवै जनाको खो

वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

मन्थलीमा गएरातीदेखि परेको ठूलो वर्षा पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्।

पाँचथरमा बाढीले बगाउँदा एक जना वेपत्ता,एकको मृत्यु

पाँचथर । बाढीले बगाउँदा पाँचथरमा एक जना बेपत्ता भएका छन् । शुक्रबार साँझ माछा मार्न गएका फिदिम नगरपालिका १० का ५९ बर्षीय मनराज केरुङ बेपत्ता भएका हुन् । प्रहरी र स्थानियले खोजी गर्दा पनि उनी ३ दिन सम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।