उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आइतबारदेखि उठ्ने भएको छ । ललितपुर, काठमाडौं महानगरपालिका र ओखरपौवाका स्थानीयवासीबीच ५ बुँदे सहमतिपछि फोहोरमाथिको अवरोध हटेको हो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर सङ्कलन सुरु गर्ने जानकारी दिएको हो । फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर सङ्कलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न […]
१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो । फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर […]
काठमाडौँ– एक सातादेखि थुप्रिएको काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठाउन थालिएको छ। महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको थियो। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका थिए। ‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंहरूको पायक पर्ने स्थानहरूमा […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ। कुहिने र नकुहिने फोहोरको अलग अलग संकलन गर्ने अभियानमा सबैले साथ दिन महानगरका प्रमुख बालेन साहले अनुरोध गरेका छन्।सामाजिक सञ्जाल फेसबुक स्टाटस लेख्दै प्रमुख साहले भनेका छन्, ‘हामीले फोहोरको सम्बन्धमा केही फरक सुरुवात गर्दैछौँ। कुहिने र नकुहिने अलग अलग प्रकृतिका फोहोरहरु उठाउनका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्ने गाडीहरु आउने छन्। यो गाह्रो कुरा पनि होइन। यसका लागि कुहिने र नकुहिन
१ साउन, काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने […]
सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।काठमाडौँ महानगरपालिकाक
काठमाडौं, जेठ २४ । काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर आज बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ । सो सहमतिसँगै काठमाडौंको फोहोर आजैदेखि उठ्ने भएको छ । लामो समयदेखि फोहोर थुपिँ्रदा काठमाडौंमा हैजाको भय बढेको थियो । सहरी विकास मन्त्रालयमा सोमबार रातिसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्नेगरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको […]
काठमाडौं । काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर आज (मंगलबार) बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ । सो सहमतिसँगै काठमाडौंको फोहोर आजैदेखि उठ्ने भएको छ । लामो समयदेखि फोहोर थुपिँ्रदा काठमाडौंमा हैजाको भय बढेको थियो । सहरी विकास मन्त्रालयमा सोमबार रातिसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्नेगरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको हो […]
The post आजदेखि फोहोर उठ्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ। फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएको हो। हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन। बुधबार बाटो निर्माणको क