काठमाडौँ,१७ भदौ । विभिन्न राजनीतिक दलका नेताले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएका छन् । दलित महिला केन्द्र नेपाल र माण्डवी नामक संस्थाले यहाँ आज आयोजना गरेको ‘आगामी आम निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितासम्बन्धी र राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रियामा दलका नेताहरुले समानुपातिकमा ३३ प्रतिशत […]