ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परि घाइते भएका ४ जना मध्य सिरीजंघा गाउँपालिका ३ का २५ वर्षिय बसन्त लिम्बू र सोहि ठाउँकै १५ वर्षिय समीर लिम्बूको उपचारका क्रममा निधन भएको हो । बसन्त लिम्बूको धरान स्थित घोपा क्याम्पमा […]